logo
  • शुक्रबार, असोज ३० २०८३

निर्वाचन मतपरिणाम अपडेट : १५३ मध्ये ११० मा रास्वपा अगाडि


  • शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेका १५३ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११० वटा क्षेत्रमा अग्रता बनाएको छ ।

नेपाली कांग्रेसले ११, नेकपा एमाले १० र नेपाली कम्युनिस्ट पार्टीले ६ वटा क्षेत्रमा अग्रता बनाएको छ ।

यस्तै, श्रम संस्कृति पार्टी ६, राप्रपा, प्रलोपा र उज्यालो नेपाल पार्टीले समान एक क्षेत्रमा अग्रता कायम गरेका छन् ।

रास्वपाले दुई, नेपाली कांग्रेसले दुई र नेकपाले एक स्थानमा जित हासिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend