बुटवल । प्रतिनिधिसभा निर्वाचन(२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग/व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन् ।
घोषणापत्र हेर्न तलको लिंक क्लिक गर्नुहोस
https://drive.google.com/file/d/1xEfsHHkDXZCtFiS-oE2QWG4NJaYXb4pf/view?usp=sharing
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend