logo
  • शुक्रबार, असोज ३० २०८३

रूपन्देही २ मा काँग्रेसबाट चुन्न पाैडेलकाे मनाेनयन दर्ता


  • मंगलबार, माघ ७ २०८२

टवल। कांग्रेसबाट रूपन्देही २ मा चुन्न प्रसाद पाैडेलले मनाेनयन दर्ता गरेका छन् । दिउसाे ३ बजे बुटवल देविनगर स्थित रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ काे कार्यालयमा मनाेनयन दर्ता गरेका हुन् ।

नेपाली काँग्रेसका नेता पाैडेलकाे महासिमित सदस्य सदस्य चित्रबहादुर केसि प्रस्तावक र केन्द्रीय सदस्य रामबहादुर कार्की समर्थक रहेका छन् । उनले आफू रूपन्देही २ का जनताकाे पक्षमा उभिने प्रतिबद्वता जनाए । उनले आफ्नाे प्रतिस्पर्धी नै नभएकाे बताए ।

कांगेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् । सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल व्यवसायी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend