logo
  • शुक्रबार, असोज ३० २०८३

रुपन्देही ३ मा  सुशील गुरुङ बने कांग्रेसको उम्मेदवार



बुटवल। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ उम्मेदवार बन्नुभएको छ ।

पार्टीको क्षेत्र नम्बर ३ का सभापति तथा युवा नेता गुरुङलाई काँग्रेसले उम्मेदवार बनाउने निर्णय हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend