बुटवल, मङ्सिर २९
स्कलर्स होम बोर्डिङ स्कुलमा २८ विधाका खेल सम्पन्न भएका छन् र तिन देखी सञ्चालन भएको खेलकुद सप्ताहको अन्तिम दिन विभिन्न विधामा खेल सम्पन्न भएको छ उक्त खेलकुदमा कक्षा पी।जी।देखि कक्षा १०सम्म खेलाइएको उक्त खेलमा २८ विधामा खेलमा प्रतियोगिता भएका थिए ।
कक्षा४र ५तर्फ ५०मिटर दौड छात्रातर्फ प्रथम अञ्जली पुलामी ,द्वितीय सोमिया रास्कोटी ,तृतीय अम्बिका के।सी छात्रतर्फ प्रथम प्रिन्स चौधरी ,द्वितीय अभाग कुँवर ,तृतीय अङ्कित बस्याल रहेका छन् ।बोरा दौड तर्फ छात्रतर्फ प्रथम सम्पन्न अर्याल ,द्वितीय प्रोनिललाल श्रेष्ठ र तृतीय स्थानमा रेयोन पराजुली रहेका छन् भने भ्यागुता दौडतर्फ छात्रमा प्रथम प्रिन्स चौधरी ,द्वितीय सन साइज परियार,तृतीय आरोप थापा रहेका छन् भने चम्चा र गुच्छा दौड तर्फ प्रथम छात्रामा प्रथम रक्षा रास्कोटी, द्वितीय प्रशंसा बस्याल र तृतीयमा ईसा नेपाल रहेका छन् ।तातो आलु तर्फ छात्र स्यारोन राई प्रथम लप्सन रानाले द्वितीय ,अभाग न्यौपानेले तृतीय स्थान प्राप्त गरेका छन् भने म्युजिकल चियरतर्फ छात्रा सुविका राना प्रथम ,रक्षा रास्कोटी द्वितीय र तृतीय मा सिर्जु पाण्डे सियोमा धागो हाल्ने दौडमा छात्रातर्फ प्रशंसा नेपाली प्रथम,द्वितीय सिरिसा ठडराई र तृतीयमा पुर्णिामा राना रहेका छन्।
यस्तै कक्षा६र७बाट बोरा दौड तर्फ छात्र साहिल कुँवरले प्रथम ,सिद्धान्त खनाल द्वितीय ,सिजन चौधरीले तृतीय स्थान प्राप्त गरेका छन्। चम्चा र गुच्छा दौडतर्फ छात्रा आयुष्मा पाण्डे प्रथम,अप्रिसा हैजु द्वितीय र तातो आलु खेलमा छात्रतर्फ इश्रित विष्ट,उत्सव पौडेल र आयुष घर्तीले क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् ।कुर्सी दौडतर्फ छात्रा अप्रिसा हैजु ,अनिसा भुसाल र अन्सुना श्रेष्ठले प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् ।लङ जम्प तर्फ छात्र र दुवैले खेल खेलेका थिए जसमा छात्रतर्फ साहिल कुँवर प्रथम,आयुष घर्ती द्वितीय,एलेक्स रतनले तृतीय स्थान प्राप्त गरेका थिए ।दौडतर्फ१०० र २००मिटर दौड भएको थियो जसमा १००मिटर दौडमा छात्रतर्फ साहिल कुँवर प्रथम,जिगर रेस्मी द्वितीय ,प्रकाश कनौजे र अनुज गहतराज दुवैले तृतीय स्थान प्राप्त गरेका थिए भने २००मिटर दौडतर्फ छात्र साहिल कुँवर ,प्रमिस खत्री,सुशान्त कार्की ले क्रमशः प्रथम ,द्वितीय, तृतीय स्थान प्राप्त गरेका थिए हाई जम्पतर्फ छात्रतर्फ प्रमेश खत्री ,निकेत सोमई ,जिगर रेस्मीले तृतीय स्थान लङ जम्पतर्फ साहिल कुँवरले प्रथम,आयुष घर्तीले द्वितीय ,एलेक्स रतनले तृतीय स्थान प्राप्त गरेका थिएभने छात्रातर्फ १००मिटर दौडमा आकृति जि।सी।,श्रेया वि।क।,स्वेस्का र अन्सु भण्डारीले प्रथम ,द्वितीय र दुईजनाले तृतीय स्थान प्राप्त गरेका छन् ।२००मिटरतर्फ छात्रा आकृति जि।सी।,श्रेया वि क।,आयुष्मा पाण्डेले क्रमशः प्रथम द्वितीय र तृतीय भएका थिए ।हाई जम्प र जङ जप्पतर्फ छात्रा दिपीका,प्रतिक्षा के।सी।,सुनयना भण्डारीले प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गरेको र लङ जम्पतर्फ संस्कृति रेग्मी प्रथम प्रतीक्षा के।सी।द्वितीय र तृतीयमा श्वेका आचार्य रहेको जानकारी अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै सिनियर ९कक्षा८(१००तर्फ हाई जम्पमा छात्रा ईच्छा ढुङ्गाना प्रथम ,आरूषी दराई द्वितीय र जेनिथ राना तृतीय भएका छन् भने लङ जम्पतर्फ छात्रातर्फ नै साँकुरा मरासिनीले प्रथम, प्रिन्सा चौधरीले द्वितीय र रस्किन कार्कीले तृतीय स्थान हािसल गरेका छन् ।सट पुटतर्फ छात्रा अरूणिमा बञ्जाडे प्रथम,सदीक्षा क्षेत्रीले द्वितीय र नर्मदा पन्थीले तृतीय स्थान प्राप्त गरेका थिए भने छात्रतर्फ १००मिटरमा आयुष खड्का ,युनिक गुरूङ,किस्मत कुँवरले तृतीय ,२००मिटरतर्फ आयुष खड्का,युनिक गुरूङ र राज जि।सी।ले प्रथम ,द्वितीय र तृतीय भएका थिए भने ४००मिटरमा सुमित पुलामी पहिलो ,किस्मत कुँवर दोस्रो र कुशल गाहा तृतीय भएको र छात्रातर्फ १००,२००र ४०० मिटर दौडमा ईच्छा ढुङ्गाना प्रथम,प्रिन्सा चौधरी द्वितीय, प्रियङ्का चौधरीले तृतीय ,२००मिटरमा रीति भण्डारी प्रथम,प्रिन्सा चौधरी द्वितीय र तृतीय स्थानमा ईच्छा ढुङ्गाना रहेका थिए भने ४०० मिटरमा रीति भण्डारीले प्रथम ज्योति दर्लामीले दोस्रो र रोसनी परियारले तेस्रो पटक स्थान हासिल गरेका थिए ।
रिले दौडमा छात्रातर्फ रातो सदन प्रथम पहेँलो सदन दोस्रो र निलो सदनले तृतीय स्थान प्राप्त गरेको थियो भने छात्रतर्फ रातो सदन प्रथम,पहेँलो सदन दोस्रो र निलो सदनले तृतीय स्थान हासिल गरेको जानकारी सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले दिनुभएको थियो ।त्यस्तै रसी तानातान खेलमा ग्रिन हाउस प्रथम रेड हाउस दोस्रो ,भलिबल तर्फ ग्रिन हाउस प्रथम र ब्लु हाउस ले दोस्रो स्थान हासिल गरेका थिए ।विभिन्न २८विधामा खेलाइएको उक्त खेलको समापन भएको जानकारी विद्यालयका सह प्राचार्य टीकाराम गौतमले जानकारी दिनुभयो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend