logo
  • शनिबार, कार्तिक १ २०८३

डिएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ


  • बुधबार, मंसिर २५ २०८२

बुटवल । प्रहरी नायव उपरीक्षक डिएसपी मधु नेपाल पक्राउ परेका छन् ।

नवलपरासी पूर्वमा कार्यरत डिएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार साँझ पक्राउ गरेको हो ।

नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend