logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा भोलीदेखि पुरुष खुल्ला भलिबल प्रतियोगिता


  • आइतबार, मंसिर १५ २०८२

बुटवल । बुटवलमा भोली (सोमबार)देखि प्रथम सहिद लखन थापा स्मृति दोस्रो खुल्ला पुरुष भेलिबल प्रतियोगिता हुने भएको छ । नेपाल युवा मगर संघ बुटवल उपमहानगर पालिका वडा नम्बर ७ को आयोजनामा दिपनगरस्थित खैल मैदानमा प्रतियोगिता हुने भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend