logo
  • शुक्रबार, असोज ३० २०८३

वैकल्पिक धारहरुको एकीकरण गर्ने भन्दै रास्वपा प्रवेश गरे विष्णुहरि शर्मा


  • बिहिबार, कार्तिक २१ २०८२

बुटवल । लामो समयदेखि कम्यूनिष्ट आन्दोलनमा सक्रिय विष्णुहरि शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

‘अहिले सन्दर्भमा नयाँ पुस्तालाई गोलबन्द गर्न पर्ने बाध्यता भएको छ ,पुरानोको नेतृत्वमा नयाँ गोलबन्ध हुन सक्दैन् । यसकारणले गर्दा नयाँहरुलाई गोलबन्द गरेर फागुनमा रास्वपासहित सबै वैकल्पिक धारहरुको एकीकरणको उदेश्यको साथ रास्वपालाई सहयोग गरेको हुँ,’– उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend