logo
  • शुक्रबार, असोज ३० २०८३

विद्यालयलाई  अब्बल बनाउन स्कलर्स होम स्कुलका  शिक्षकलाई तालिम 

  • आइतबार, साउन ७ २०८०

बुटवल , साउन ७
बुटवल मिलन चोकमा रहेको स्कलर्स होम  स्कुलले आफ्नो विद्यालय अव्वल बनाउनको लागि शिक्षकहरूलाई शिक्षण सिकाइ र प्रगतिशील गुणस्तरीय शिक्षा सम्बन्धी तालिम आइतबार सम्पन्न गरिएको छ ।
गुणस्तरीय शिक्षा र इस्माट्र विद्यार्थी बनाउने  उद्देश्य विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूलाई प्रदान गरिएको तालिममा प्रोग्रेसिभ स्कुलका अभियन्ता तथा कुशल प्रशिक्षक प्रदीप भुसाल, शिक्षा भुसालले लेसेन प्लान,विद्यार्थीको सर्बाङिङ्ग विकास र सृजनशील सिकाइ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले तालिममा विद्यालयले विद्यार्थीलाई रचनात्मक र स्मार्ट बनाउन पहिला शिक्षक रचनात्मक बन्नु पर्ने भएकोले पेसालाई अझ राम्रो बनाउने यस्तो कार्यक्रम गरिएको बताए।यो शैक्षिकशत्रमा शिक्षक लाई विभिन्न तालिमसँगै अभिभावक र बिद्यार्थीहरु प्रदान गरिने छ
बुटवलमा विगत ३ दशक अघि स्थापना भएको विद्यालयमा व्यवस्थापन , साइन्स  लगायतका फालेल्टीहरु रहेका छन् । भने झन्डै तीन दर्जन दक्ष शिक्षकले अध्यापन गराउने गरेको लेखा संयोजक राजु भण्डारीले बताए ।  बुटवलमा  राम्रा निजी विद्यालयमध्ये एक यो विद्यालय मानिन्छ

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले तालिममा विद्यालयले विद्यार्थीलाई रचनात्मक र स्मार्ट बनाउन पहिला शिक्षक रचनात्मक बन्नु पर्ने भएकोले पेसालाई अझ राम्रो बनाउने यस्तो कार्यक्रम गरिएको बताए।यो शैक्षिकशत्रमा शिक्षक लाई विभिन्न तालिमसँगै अभिभावक र बिद्यार्थीहरु प्रदान गरिने छ
बुटवलमा विगत ३ दशक अघि स्थापना भएको विद्यालयमा व्यवस्थापन , साइन्स  लगायतका फालेल्टीहरु रहेका छन् । भने झन्डै तीन दर्जन दक्ष शिक्षकले अध्यापन गराउने गरेको लेखा संयोजक राजु भण्डारीले बताए ।  बुटवलमा  राम्रा निजी विद्यालयमध्ये मानिन्छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend