logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवल जुनियर जेसिजद्धरा रक्तदान


  • शुक्रबार, असोज १९ २०८०

बुटवल,असोज १९ ,
बुटवल जुनियर जेसिजद्धरा वृहत् रक्तदान कार्यक्रम बुटवलमा शुक्रवार सम्पन्न भएको छ । नेपाल रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो।संस्थाका अध्यक्ष जुनियर जेसी सुन्दर पौडेलको अध्यक्षता भएको थियो । बुटवल जुनियर जेसीजका संस्थापक अध्यक्ष निसान भुसालको प्रमुख आतित्थतामा भएको कार्यक्रमका ५० युनिट रगत सङ्कलन भएको कार्यक्रम संयोजक कृष्ण भटराईले जानकारी दिए। उक्त संस्थाले नेतृत्व विकाससँगै विभिन्न सामाजिक कार्यहरू गर्दे आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend