logo
  • शुक्रबार, असोज ३० २०८३

नेपाली टोलीमा एक परिवर्तन, आरिफको स्थानमा भीम


  • सोमबार, भाद्र १८ २०८०

१८ भदौ, काठमाडौं ।

एसिया कप क्रिकेटमा नेपाल र भारतको केहीबेरमा सुरु हुँदैछ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ ।नेपाली टोलीमा आज एक खेलाडी परिर्वतन भएको छ । पाकिस्तानविरुद्ध खेलेको आरिफ शेखको स्थानमा आज भीम सार्कीलाई अवसर दिइएको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend