logo
  • शुक्रबार, असोज ३० २०८३

नेकपा एसको केन्द्रिय कमिटीको बैठक सुरु


  • मंगलबार, भाद्र ५ २०८०

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ ।हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend