logo
  • शुक्रबार, असोज ३० २०८३

डुबानमा कागबेनी


  • सोमबार, साउन २९ २०८०

मुस्ताङ ।

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ ।

बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर÷होटल बाढीले भत्काएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend