२४ बाँके ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख दुल्लु नगरपालिका(६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका(१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend