logo
  • शुक्रबार, असोज ३० २०८३

संसद अबरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरी बस्दै


  • बुधबार, साउन २४ २०८०

काठमाडौं ।

प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्दैछ ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरु बैठकमा उपस्थित हुनेछन् ।

प्रतिनिधसभाकाे बैठक १ बजे बस्नु अगावै हाल अबरुद्द भइरहेकाे प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खाेज्न उक्त बैठक बस्न लागेकाे हाे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend