logo
  • शुक्रबार, असोज ३० २०८३

प्रदेश आयोग लुम्बिनीको सदस्यमा दुई जना नियुक्त


  • शनिबार, असोज ६ २०८०

अशोज ६,
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्यलाई नियुक्त गरेको छ ।
योजना आयोगमा उपाध्यक्षसहित ४ जना भएका छन् । १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको छैन ।
प्रदेशले आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल र रोल्पाका सुधन कुमार वली नियुक्त भएका छन् । खनाल माओवादी तथा वली कांग्रेस कोटाबाट नियुक्त भएका हुन् । अझै महिना सदस्य नियुक्त गर्न बाँकि रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend