logo
  • शुक्रबार, असोज ३० २०८३

बलेले गरे स्नेहासँग मागी विवाह


  • आइतबार, असार ३१ २०८१

काठमाडौं ।

कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे ।दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् ।

विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता थियो । बलेलाई बधाई दिन उनको सिरियल ‘सक्किगो नि’को टोली पुगेको थियो । उनलाई बधाईको ओइरो लागेको छ ।केही दिनपछि बलेको अभिनय रहने फिल्म ‘लाज शरणम’को समेत औपचारिक घोषणा हुँदै

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend