logo
  • शुक्रबार, असोज ३० २०८३

सुन चाँदीको मूल्य बढ्यो


  • आइतबार, असोज ७ २०८०

७ असोज, काठमाडौं ।

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ ।

शुक्रबार एक लाख १२ हजार एक सय रुपैयाँमा छापावल,एक लाख ११ हजार ५५० रुपैयाँमा तेजावी सुन र १४ सय २५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend