logo
  • शुक्रबार, असोज ३० २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु


  • शुक्रबार, साउन १९ २०८०

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ । साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend