logo
  • शुक्रबार, असोज ३० २०८३

माओवादीले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने


  • बुधबार, साउन १७ २०८०

काठमाडौँ ।

माओवादी केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

बैठक प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरिएको हो । केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend