logo
  • शुक्रबार, असोज ३० २०८३

दुर्गा प्रसाईं पक्राउ प्रकरण : २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश


  • बुधबार, जेष्ठ ६ २०८३

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend