बुटवल ।, रुपन्देही क्षेत्र नम्बर २मा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलले उमेदवारी दर्ता गरेका छ्न।
पाैडेलले याे क्षेत्रबाट २०६४बाट लगातर निर्वाचन जित्दै आएका छन्् यसअघि काँग्रेसका चुन्नु प्रसाद पाैडलले उमेदवारी दर्ता गरेका छन। व्यावसायी समेत रहेका पाडैलले दर्ता गरेका थिए