बुटवल। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ उम्मेदवार बन्नुभएको छ ।
पार्टीको क्षेत्र नम्बर ३ का सभापति तथा युवा नेता गुरुङलाई काँग्रेसले उम्मेदवार बनाउने निर्णय हो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend