logo
  • शुक्रबार, असोज ३० २०८३

चुन्न प्रसाद पौडेल बने रुपन्देही २ मा कांग्रेसको उम्मेदवार



बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं.२ मा  चन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । व्यवसायी पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पौडेल यशोधा फुड्सको अध्यक्ष हुन् भने बुटवल अस्पतालको अध्यक्ष पनि हुन् ।

यस क्षेत्रमा नेकपा एमालेबाट विष्णु पौडेल, नेकपाबाट सुवास पाण्डे (विश्वदीप), रास्वपाबाट इन्जिनियर आशिष सुवेदी, प्रलोपाबाट नारायण नगिलाले टिकट पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend