logo
  • शुक्रबार, असोज ३० २०८३

काँग्रेसमा कोहि मालिक र दास छैनन्- महामन्त्री थापा


  • आइतबार, पुष २७ २०८२

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोहि मालिक र दास नभएको बताएका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब पार्टीका कार्यकर्तालाई अब कसैले हेप्न नसक्ने बताउदै पार्टीको यो संघर्ष  व्यक्ति बन्ने नबन्ने भन्ने नभएर पार्टी बचाउने संघर्ष भएको बताएका छन् ।

उनले यो विशेष महाधिवेशनले के निर्णय गर्छ आफुलाई थाहा नभएको बताउदै महाधिवेशनको बन्द शत्रले जे निर्णय गर्छ आफुले मान्ने बताए । महामन्त्री थापाले काँग्रेसमा प्रश्न नमरेको बताउदै पार्टीमा दास र लाश नभएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend