logo
  • शुक्रबार, असोज ३० २०८३

बालेन शाह रास्वपाको केन्द्रीय सदस्यमा मनोनित


  • आइतबार, पुष २० २०८२

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बनेका छन् ।

आइतबार बसेको रास्वपाको ५९औं केन्द्रीय समितिको बैठकले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाको आजको बैठक विवेकशील साझापार्टीबाट थपिएका नयाँ ७ केन्द्रीय सदस्यसहित बसेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend