logo
  • शुक्रबार, असोज ३० २०८३

गगन-विश्वप्रकाशद्वारा कांग्रेसको नियमित महाधिवेशन स्थगनको घोषणा, विशेष महाधिवेशन आह्वान


  • बिहिबार, पुष १७ २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको घोषित महाधिवेशन स्थगन भएको बताएका छन् । अब विशेष महाधिवेशनमा जाने उनीहरूको भनाइ छ ।

महामन्त्रीद्वयले एक विज्ञप्ति जारी गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको मागलाई सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन भए पनि त्यो हुन नसकेको बताएका छन् ।

नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विशेष महाधिवेशन नै अघि आएको विज्ञप्तिमा उल्लेख छ ।महामन्त्रीद्वयले एक विज्ञप्ति जारी गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको मागलाई सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन भए पनि त्यो हुन नसकेको बताएका छन् ।

नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विशेष महाधिवेशन नै अघि आएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend