logo
  • शनिबार, कार्तिक १ २०८३

मौसममा पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सुरकुहिरो लाग्ने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिक बदली रहनेछ । त्यस्तै तराई भू(भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पनि देशभर आंशिक बदली रहनेछ भने तराई भू(भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend