logo
  • शनिबार, कार्तिक १ २०८३

रुपन्देहीमा १७ वर्षीय किशोरको विभत्स हत्या


  • शुक्रबार, पुष ४ २०८२

बुटवल ।  रुपन्देहीको कञ्चन गाउँपालिकामा एक जना किशोरको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको छ।

प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । उनको शव विहिबार साँझ स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।, घटनको बारेमा अनुसन्धान भईरहेको र अहिले केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सुचना अधिकारी कार्कीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend