logo
  • शुक्रबार, असोज ३० २०८३

विद्युत प्राधिकरण बुटवलकी कर्मचारी कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि


  • आइतबार, मंसिर २९ २०८२

बुटवल । कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेपाल विद्युत  प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि (मतदाता) बनेको खुलेको छ ।

विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले  राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरुले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने स्पष्ट उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend