logo
  • शुक्रबार, असोज ३० २०८३

एनपीएलमा आज दुई खेल, पाेखरा र काठमाडाैं तथा चितवन र सुदूरपश्चिम भिड्दै


  • बिहिबार, मंसिर १९ २०८२

default

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेल पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend