logo
  • शुक्रबार, असोज ३० २०८३

एमाले महाधिवेशनः लुम्बिनीका सांसद रामजीप्रसाद घिमिरे प्रतिनिधिमा पराजित


  • आइतबार, मंसिर १५ २०८२

बुटवल । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि अर्घाखाँचीमा भएको चुनावमा लुम्बिनी प्रदेशका सांसद रामजीप्रसाद घिमिरे पराजित भएका छन् ।

वसन्त कुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोखरेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मतसहित निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend