logo
  • शुक्रबार, असोज ३० २०८३

एमाले मोरङमा प्रतिनिधि छनौटलाई लिएर तनाव, आफूआफूमै हात हालाहाल


  • शनिबार, मंसिर १४ २०८२

विराटनगर । नेकपा एमालेको महाधिवेशनका लागि मोरङमा प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा धक्कामुक्की भएको छ ।

पार्टी कार्यालय विराटनगर मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा हात हालाहाल भएको हो ।

मोरङमा सस्थापन पक्षा र इतर समूहको बीचमा प्यानल भिडन्त छ । सर्व सम्मत प्रतिनिधि छनोट हुन नसकेपछि आज भइरहेको निर्वाचनमा डबल मत हालेको भन्दै विवाद भएको हो । विवाद पछि केहिबेर मतदान स्थगित समेत भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend