logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवलको नयाँ खानेपानीको स्पष्टोक्ति, साधारणसभा कानुन सम्मत, अनियमिताको आरोप पुष्टि गर्न चुनौती


  • शुक्रबार, मंसिर १३ २०८२

बुटवल । बुटवलको नयाँ खानेपानी उपभोक्ता समितिले साधारणसभा कानुन बमोजिम नै गरिएको दाबी गरेको छ ।  केही परिषद् सदस्यहरुले बाहिर भने जस्तो संस्थामा कुनै पनि अनियमितता समेत नभएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend