१० असार, काठमाडौं ।
बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ ।
मंगलबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।यस्तै, १४ सय ६५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend