logo
  • शनिबार, कार्तिक १ २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


  • मंगलबार, मंसिर ३ २०८२

काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । “सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको हो,” जिल्ला प्रहरी कार्यालय भक्तपुर स्रोतले बाह्रखरीसँग भन्यो, “गएराति नै प्रसाईंलाई काठमाडौं पठाइएको छ ।”

हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति  दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend