बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने निर्वाचनको पार्टीले पैरवी नगर्ने बताएका छन् । सरकारका क्रियाकलाप निर्वाचन गर्नेतर्फ नभएको बताउँदै उनले आगामी फागुन २१ गते चुनाव नहुने दाबी गरे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend