logo
  • शुक्रबार, असोज ३० २०८३

अनमोलले सार्वजनिक गरे पारिश्रमिक बापत तिरेको करको रकम


  • आइतबार, असार ३१ २०८१

पहिलोपटक कुनै फिल्म अभिनेताले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।हामीले पारिश्रमिक लिएर कर तिर्ने पारदर्शिता अपनाउन खोजेका हौं । यो कार्यले अरु फिल्ममेकर र कलाकारलाई पनि दबाब हुने अपेक्षा लिएका छौं,’ निर्माता अधिकारीले अनलाइनखबरसँग भने ।अहिलेसम्म केही कलाकारले महंगो पारिश्रमिक बुझ्ने गरेको तर कति कर बुझाए भन्ने खुलेको थिएन । सरकारले पनि कलाकार र वकिलका लागि प्यान नम्बर अनिवार्य गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend