logo
  • शुक्रबार, असोज ३० २०८३

चीनको भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


  • शनिबार, असोज १३ २०८०

k|wfgdGqL …k|r08ږ ;Ddfg uf/b sf7df8f}F, !# c;f]h M ;+o'Qm /fi6« ;‹sf] dxf;ef / rLgsf] cf}krfl/s e|d0f k"/f u/L :jb]z kms{g' ePsf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ljdfg:yndf g]kfnL ;]gfn] u/]sf] ;Ddfg uf/b cjnf]sg ub}{ . tl:a/ M gjLg kf}8]n÷ /f;;
असोज १३,
काठमाडौँ  संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फकिएका छन् ।
स्वदेश फर्कनु भएका प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री, रक्षा मन्त्री, पर्यटन मन्त्रीले स्वागत गरेका थिए ।  प्रधानमन्त्री प्रचण्ड अमेरिका हुँदै चिन भ्रमण गरेर नेपाल आएका हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend