logo
  • शुक्रबार, असोज ३० २०८३

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा


  • बिहिबार, असोज ४ २०८०

बुटवल, असोज ।
नेपालको लागि भारतबेन्जको आधिकारिक विक्रेता ओेम्नि मोटर्स प्रालिले बुटवल उपमहानगरपालिका १०
कालिकानगरमा पार्टर्स आउटलेट सन्चालनमा ल्याएको छ ।
ग्राहकको सहजता र भातरबेन्जको जेनयुन पार्टर्सको पहुँच अझै फराकिलो बनाउने उदेश्यले उक्त
पार्टर्स आउटलेट संचालनमा ल्याएको कम्पनीका कस्टुमर सर्भिस हेड सुमन धमलाले जानकारी दिए।
कम्पनीले नेपालमा पहिलो पार्टर्स आउटलेट बुटवलमा सन्चालनमा ल्याएको हो ।
अब देशका विभिन्न शहरीमा पार्टर्स आउटलेट विस्तार गर्ने तयारीका रहेको कम्पनिले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend