दाङ, ३० भदौ । दाङमा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् । बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले शान्तिनगर गाउँपालिका(१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकलाई पक्राउ गरेको हो ।
वृद्ध महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend