logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनीका  प्रदेशका ३ जिल्लामा आइतबार बिदा


  • बिहिबार, भाद्र २८ २०८०

बुटवल , भदौ २८,
लुम्बिनी प्रदेश सरकारले वडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
प्रदेशको गृह मन्त्रालयले आज जारी  गरेको प्रेस विज्ञप्तिमा ‘भदौ ३१ गते आइतबार  दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको   जनाएको छ ।
मन्त्रालयका  अधिकृत माधव शर्माले  जारी विज्ञप्तिमा उक्त दिन बिदा रहेको सबैलाई  जानकारी गराइन्छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend