logo
  • शुक्रबार, असोज ३० २०८३

एमसिसिकाे नामका लुट्न  पाईदैन ः (विप्लव)


  • मंगलबार, भाद्र १२ २०८०

बुटवल , भदै १२
नेकपा महासचिव नेत्रविक्रम (विप्लव) सीले  सफा दिनले सहयोग गर्ने आउदा सहमति अनुसार  लागू पर्ने  बताए । उनले भाेलि देखि लागू हूने भनिएकाे  एससिसिले नेपाली कुनै रुपमा संसान गर्ने उदेश्य हुन नहुने बताउदै नेपाली समाज सहयाेगी रुपमा आउन पर्ने बताए ।
  बुटवलमा सन्देश सभा पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एमसीसीका नाममा नेपाल लुट्न नपाइने बताएका छन् ।  उनले परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने  बताए । उनलेे  नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि  नमिल्ने  जिकिर  गरे।
उनले भने  नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, उनलेे लहैलहै र मान्छेका मनोगत चाहनाले मात्रै मोर्चा गठन नभएको बताए ।
नेपाल नयाँखाले ध्रुवीकृत हुने ठाउँमा आएको बताउँदै उनले केही राजनीतिक उपलब्धीहरु हासिल भए पनि सामाजिक र आर्थिक रुपमा जनताको जीवनमा परिवर्तन नभएको उल्लेख गरे । सोही कारण बाँकी रहेका आन्दोलनलाई पूरा गर्नका लागि समाजवादी मोर्चाको आवश्यक रहेको उल्लेख  गरे।उनलेे  विगतको माओवादी आन्दोलनलाई अपराधी र हत्याराको रुपमा चित्रण गर्न खोजिएको उल्लेख गरे । देशभित्र रहेका र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै उनलृ ती सबै कुरालाई समाजवादी मोर्चाले परास्त पार्ने दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend