logo
  • शुक्रबार, असोज ३० २०८३

१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुद्री पर्खाल भत्कियो


  • सोमबार, भाद्र ४ २०८०

४ भदौ, काठमाडौं । सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो ।

इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुद्री तटमा अवस्थित थियो । सिन्ह्वाको सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend